Top Navigation
शनिबार, माघ २१, २०७९ ११:२७:०९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:२७:०९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
समाज
  • Home
  • समाज
  • सिस्ने गाउँपालिकामा वडापिच्छे युवा क्लव गठन हुँदै 
सिस्ने गाउँपालिकामा वडापिच्छे युवा क्लव गठन हुँदै 
बलबहादुर खत्री
बलबहादुर खत्री सोमबार, माघ ९, २०७९
माया बेकरी माया बेकरी
मुसिकाेट नगरपालिका

रुकुम पूर्वमा नमुना गाउँ सभा अभ्यासका लागि सिस्ने गाउँपालिका वडा स्तरीय युवा क्लव गठन अन्तर्गत सोमबार ८ नम्बर वडामा युवा क्लव गठन गरिएको  छ । वडा कार्यालय धपेमा युवाहरूको भेलाले मनिषकुमार मल्लको अध्यक्षतामा १५ सदस्यीय युवा क्लव गठन गरिएको हो । जसको उपाध्यक्ष जय बुढामगर र सचिवमा गिता रोकालाई चयन गरिएको छ ।

यस्तै नबिन बिक सहसचिब र सुरेश गिरी कोषाध्यक्ष हुनु भएको छ । राष्ट्रिय युवा परिषद् जिल्ला युवा कार्यकारी समिति रुकुम पूर्वको आयोजना तथा सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा १ नम्बर वडाको सिस्ने बाट सुरु गरिएको युवा क्लव गठन वडा नम्बर ३, ४ हुँदै सोमबार ८ नम्बर वडामा पुगेको राष्ट्रिय युवा परिषद् जिल्ला युवा कार्यकारी समिति रुकुम पूर्वका अध्यक्ष सुवास गौतमले जानकारी दिनुभयो । 


उहाँका अनुसार भोली मंगलबार ७ नम्बर वडामा युवा क्लव गठन गरिने भएको छ । युवालाई व्यक्तित्व विकास साथै क्षमता विकास र विभिन्न क्षेत्रमा अगाडि बढ्नमा टेवा पु¥याउने उद्देश्यले  क्लव गठन गरिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । सबै जातजाति, धर्म, वर्ण लिङ्गलाई समेटिने गरी युवा क्लव गठन भइरहेको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकाले युवा क्लव गठन गरिरहेको  छ ।
 


प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १८:१७
चाैरजहारी चाैरजहारी
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्