Top Navigation
मंगलबार, चैत ७, २०७९ १२:२८:२३
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ १२:२८:२३
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • ५ वर्षे आवधिक योजना निर्माण गर्दै मुसिकोट नगरपालिका 
५ वर्षे आवधिक योजना निर्माण गर्दै मुसिकोट नगरपालिका 
कखरा संवाददाता
कखरा संवाददाता बिहीबार, फागुन ४, २०७९

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आवधिक योजना निर्माण गर्दै छ । जसका लागि नगरपालिकाले २ दिने गोष्ठी आयोजना गरेको छ । आजबाट सुरु भएको आवधिक योजना निर्माण सम्वन्धि पूर्व तयारी कार्यशाला गोष्ठी भोलीसम्म संचालन हुने छ । हेड लाइट प्रा.लि. काठमाडौंको सहजिकरणमा नगरपालिकाले गोष्ठी आयोजना गरेको हो । 

५ वर्षे आवधिक योजना निर्माण हुन लागेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले जानकारी दिनुभयो । गोष्ठीको आज पहिलो दिन सहजकर्ता रमेश अधिकारीले विकास र योजनाको संक्षिप्त प्रस्तुतिका साथै मुसिकोट नगरपालिकाको आवधिक योजना निर्माणको प्रक्रियाका बारेमा जानकारी गराउनुभएको छ । 

भोली सामाजिक विकास क्षेत्रको अवधारणा, मुसिकोट नगरपालिकाको परिकल्पना, लक्ष, उदे्श्यहरु, रणनीति र कार्यनीतिको निर्माण, पालिकाका सवल पक्षहरु, सुधार गर्नुपर्ने पक्षहरु, अवसरहरु र चुनौतीहरुको विश्लेषण, विषयगत समितिको नेतृत्वमा लक्ष, उदे्श्यहरु, रणनीति र कार्यनीतिहरुको निर्माण र  विषयगत समितिहरुको सोच, लक्ष र कार्यक्रमहरुको निर्माणका बारेमा सहजिकरण हुने खड्काले बताउनुभयो । 

करिब ३ महिनामा आवधिक योजना निर्माण हुने सहजकर्ता कर्णवहादुर नेपालीले बताउनुभयो । यो पूर्व छलफल रहेको र छलफल पछि वडास्तरमै पुगेर योजना निर्माण हुने उहाँको भनाई छ । त्यसरी निर्माण भएको आवधिक योजनाका बारेमा फेरि यसैगरी छलफल हुने र त्यसपछि नगरलाई हस्तान्तरण गर्ने उहाँले बताउनुभयो । 

२ दिने गोष्ठीको कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काले उद्घाटन गर्नुभएको हो । नगर प्रमुख महेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व नगर प्रमुख देविलाल गौतम, उप प्रमुख प्रेमकुमारी सुनार, आठबीसकोट नगरपालिकाका पूर्व प्रमुख गोर्खबहादुर केसी, राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । 

महाेत्सव

नगर उप प्रमुख विमलकुमार पुनको स्वागत मन्तव्य रहेको उद्घाटन कार्यक्रमको संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले गर्नुभएको थियो ।
 


प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्