Top Navigation
मंगलबार, चैत ७, २०७९ ०१:३०:१६
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ ०१:३०:१६
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • यि हुन रुकुम पश्चिमको १३ औं राष्ट्रपति रनिङ शिल्डमा मेडल जित्ने विद्यार्थीहरु
यि हुन रुकुम पश्चिमको १३ औं राष्ट्रपति रनिङ शिल्डमा मेडल जित्ने विद्यार्थीहरु
कखरा संवाददाता
कखरा संवाददाता बिहीबार, फागुन १८, २०७९

रुकुम पश्चिमको १३ औं राष्ट्रपति रनिङ शिल्ड आठबीसकोट नगरपालिकाले जित्यो । ४ स्थानीय तहका करिब २ सय विद्यार्थीले प्रतिस्पर्धा गरेको शिलडमा १४ स्वर्ण सहित आठबीसकोट नगरपालिकाले शिल्ड जितेको हो । १३ स्वर्ण जितेको चौरजहारी दोस्रो भयो । बाँफिकोट गाउँपालिकाले २ स्वर्ण पदक सहित तेस्रो स्थान हात पार्यो ।

शिल्डमा सहभागी सानीभेरी गाउँपालिकाले कुनै पनि स्वर्ण पदक जित्न सकेन । मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिका भने शिल्डमा सहभागी हुन पाएनन् । पालिका स्तरीय शिल्ड संचालन नगरेका कारण मुसिकोट र त्रिवेणीका विद्यार्थी शिल्डबाट बञ्चित हुन पुगे । शिल्डमा पदक जित्ने विद्यार्थी को को हुन् त ? 

लङजम्प 
छात्र 
प्रथम– प्रवेश सुनार, चौरजहारी
द्धितिय– लोकेन्द्र परियार, सानीभेरी
तृतिय– प्रविण मल्ल, आठबीसकोट 

छात्रा 
प्रथम– छायाँ विक, चौरजहारी
द्धितिय– तारा शाही, आठबीसकोट 
तृतिय– निर्जला खत्री, बाँफिकोट 

ज्याभलिङ थ्रो 
छात्र
प्रथम– अनिल बिएम, आठबीसकोट
द्धितिय– हिरालाल खत्री, सानीभेरी
तृतिय– ओपेन्द्र घर्ती, चौरजहारी 

छात्रा
प्रथम– सरिता बिक, आठबीसकोट
द्धितिय– सीता भारती, बाँफिकोट 
तृतिय– पुष्पा नेपाली, चौरजहारी 

त्रिपलजम्प 
छात्र 
प्रथम–चौरजहारी
द्धितिय– आठबीसकोट
तृतिय– सानीभेरी

छात्रा 
प्रथम– आठबीसकोट
द्धितिय– सानीभेरी
तृतिय– बाँफिकोट 

महाेत्सव

१५ सय मिटर दौड 
छात्र 

प्रथम– मिलन जिसी, आठबीसकोट 
द्धितिय– मिलन राना, चौरजहारी
तृतिय– खीमबहादुर कुसारी, बाँफिकोट

छात्रा 
प्रथम– जमुना बुढा, आठबीसकोट
द्धितिय– मीना खनाल, बाँफिकोट 
तृतिय– तुलसा नाथ, सानीभेरी

२ सय मिटर 
छात्र

प्रथम– कमल बिक, चौरजहारी 
द्धितिय– विजय परियार, आठबीसकोट 
तृतिय– दीपक परियार, सानीभेरी 

छात्रा 
प्रथम– छायाँ विक, चौरजहारी 
द्धितिय– सविना शाही, आठबीसकोट 
तृतिय– दीपा नाथ, बाँफिकोट 

८ सय मिटर 
छात्र

प्रथम– केशव बटाला, आठबीसकोट
द्धितिय– जीवन भण्डारी, सानीभेरी
तृतिय– सन्दीप राना, चौरजहारी

छात्रा 
प्रथम– जमुना बुढा, आठबीसकोट
द्धितिय– दीपा डाँगी, चौरजहारी 
तृतिय– दीपा खड्का, बाँफिकोट 

सटफुट 
छात्र

प्रथम– धिरेन्द्र विक, आठबीसकोट 
द्धितिय– विरेन्द्र गिरी, बाँफिकोट 
तृतिय– शसिराम बोहरा, सानीभेरी 

छात्रा
प्रथम– सरिता बुढा मगर, आठबीसकोट 
यमुना खड्का, सानीभेरी 
गीता मल्ल, बाँफिकोट

हाइजम्प 
छात्र 

प्रथम– प्रेमबहादुर विक, बाँफिकोट 
द्धितिय– रमेश सुनार, चौरजहारी 
तृतिय– रमेश रोकाय, सानीभेरी 

छात्रा 
प्रथम– लिला कामी, आठबीसकोट 
द्धितिय– सरिता कुसारी, सानीभेरी 
तृतिय– मापसना रसाइली, चौरजहारी 

१ सय मिटर दौड 
छात्र 

प्रथम– टीकाराम सुनार चौरजहारी
द्धितिय– अनमोल बटाला, आठबीसकोट 
तृतिय– करण खत्री, बाँफिकोट 

छात्रा 
प्रथम– छायाँ विक, चौरजहारी 
द्धितिय– सुनकुमारी विक, आठबीसकोट
तृतिय– तिलसरा दाहाल, बाँफिकोट 

३ हजार मिटर दौड
छात्र 

प्रथम– मिलन जिसी, आठबीसकोट 
द्धितिय– खिमबहादुर कुसारी, बाँफिकोट 
तृतिय– मिलन राना, चौरजहारी 

छात्रा 
प्रथम– गीता खत्री, बाँफिकोट
द्धितिय– निर्मला कुसारी, सानीभेरी 
तृतिय– गंगा बुढा, आठबीसकोट 

४ सय मिटर 
छात्र

प्रथम– विजय थापा, चौरजहारी 
द्धितिय– अनमोल बटाला, आठबीसकोट 
तृतिय– नवराज खड्का, सानीभेरी 

छात्रा 
प्रथम– कृष्णा बोहरा, चौरजहारी
द्धितिय– लक्ष्मी मल्ल, बाँफिकोट 
तृतिय– शुशिला बोहरा, आठबीसकोट

४x४०० मिटर रिले दौड
छात्र
प्रथम– चौरजहारी 
द्धितिय– आठबीसकोट 
तृतिय– बाँफिकोट 

छात्रा 
प्रथम– चौरजहारी 
द्धितिय– आठबीसकोट 
तृतिय– सानीभेरी 

१x४०० रिले दौड
छात्र 

प्रथम– चौरजहारी 
द्धितिय– आठबीसकोट
तृतिय– बाँफिकोट 

छात्रा 
प्रथम– चौरजहारी 
तृतिय– आठबीसकोट 
द्धितिय– सानीभेरी 

भलिबल 
छात्र 

प्रथम– आठबीसकोट 
द्धितिय– सानीभेरी 
तृतिय–बाँफिकोट 

छात्रा 
प्रथम– आठबीसकोट 
द्धितिय– बाँफिकोट 
तृतिय– सानीभेरी 

मार्सलआर्ट 
तेक्वान्दो छात्र

४५ केजी मुनि 
प्रथम– शुरेश खड्का, मुसिकोट
द्धितिय– महेन्द्र समशेर खड्का, आठबीसकोट 

४८ केजी मुनि
प्रथम– कमल खड्क,ा मुसिकोट 
द्धितिय– लालबहादुर परियार, आठबीसकोट 
तृतिय– कमल खड्का, सानीभेरी 

५१ केजी मुनि 
प्रथम– नविन परियार, मुसिकोट
द्धितिय– पवन रोकाय, सानीभेरी 
तृतिय– नारायण परियार, आठबीसकोट 

तेक्वान्दो छात्रा 
४२ केजी मुनि 

प्रथम– सबिना शाही, आठबीसकोट 
द्धितिय– टीका ओली, मुसिकोट 

४४ केजी मुनि
प्रथम– रीना पुनमगर मुसिकोट 
द्धितिय– मनिषा परियार आठबीसकोट 
तृतिय– यमुना विक सानीभेरी 

४६ केजी मुनि 
प्रथम– शोभा थापा मगर, मुसिकोट 
द्धितिय– नविना बिक, सानीभेरी 
तृतिय– उर्मिला बिक, आठबीसकोट 

सितोरियो कराँते 
छात्रा 

४२ केजी 
प्रथम– प्रवेश रोका मगर मुसिकोट 

४७ केजी 
प्रथम– सरोज रोकाय, मुसिकोट 

५२ केजी 
प्रथम– हिमाल रोकाय, मुसिकोट 

छात्रा 
४० केजी 
प्रथम– समिक्षा बुढा, मुसिकोट 

४५ केजी 
प्रथम– गंगा पुनमगर, मुसिकोट 

५० केजी 
प्रथम– सपना महतारा, मुसिकोट 


प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्