Top Navigation
शुक्रबार, असोज १२, २०८० ०८:१०:५३
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शुक्रबार, असोज १२, २०८० ०८:१०:५४
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #राजकुमार मगर
  • #दार्मा गाउँपालिका
  • #अवैध संरचना हटाउन निर्देशन
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सशस्त्रका असिम रुकुम कप भलिबलको उत्कृष्ट खेलाडी
सशस्त्रका असिम रुकुम कप भलिबलको उत्कृष्ट खेलाडी
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, वैशाख २५, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

सशस्त्र प्रहरी ६ नम्बर बाहिनीका असिम राना रुकुम कप भलिबलको उत्कृष्ट खेलाडी बन्नुभएकाे छ। खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका राना सहभागी खेलाडी मध्ये उत्कृष्ट हुँदै वेष्ट प्लेयर घोषित हुनुभएकाे हाे । आयोजकले विभिन्न व्यक्तिगत इभेन्टमा पुरस्कृत गरेको थियो । जसअनुसार वेष्ट प्लेयर सहित सशस्त्रका ४ जना खेलाडी पुरस्कृत हुँदा वेष्ट कोच सहित आयोजकका ४ जना खेलाडी पुरस्कृत भएका छन् । 

त्यस्तै वेष्ट सेटर सशस्त्रका मिलन राना, वेष्ट डिफेन्डर रुकुम पश्चिमका लक्ष्मण शाही, वेष्ट ब्लकर सशस्त्रका विक्रम भुजेल, उदयिमान खेलाडी रुकुम पश्चिमका पहल गहतराज, वेष्ट सर्भर रुकुम पश्चिमकै नविन ओली, वेष्ट स्पाइकर सशस्त्रका भोजबहादुर विसी र वेष्ट क्विकर रुकुम पश्चिमका हस्त रावत बन्नुभयाे।

वेष्ट कोच भने आयोजक रुकुम पश्चिमकी धनमाया बोहरा बन्नुभएको छ । वेष्ट प्लेयरलाई १० हजार र अन्यलाई ५/५ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । त्यस्तै सबैलाई ट्रफिको समेत व्यवस्था गरिएको थियो ।


प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०७:०४
कृषि कृषि
#रुकुम कप भलिबल
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्