Top Navigation
आइतबार, असोज ७, २०८० ०५:१९:४१
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०५:१९:४१
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • दुली दुर्घटना अपडेट: २२ दिनकाे बच्चा र आमा सहित ५ जनाकाे मृत्यु
दुली दुर्घटना अपडेट: २२ दिनकाे बच्चा र आमा सहित ५ जनाकाे मृत्यु
कखरा संवाददाता
कखरा संवाददाता बिहीबार, जेठ ११, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

रूकुम पश्चिमकाे बाँफिकाेट गाउँपालिका ८ काे टुरीधारा माेसेखाेलामा भएकाे जिप दुर्घटनामा परि मृत्यु हुनेकाे संख्या ५ पुगेकाे छ । बाँफिकाेट गाउँपालिका ८ का वडाध्यक्ष धनबहादुर केसीका अनुसार २२ दिनकाे बच्चा र आमा सहित ५ जनाकाे मृत्यु भएकाे हाे ।

मृत्यु हुनेमा बाँफिकाेट गाउँपालिका वडा नम्बर ५ कि रेखा केसी, उहाँका २२ दिनका छाेरा, सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, ५ कै कर्णे बाँठामगर र शितला केसी रहेकाे वडाध्यक्ष केसीले बताउनुभयाे । शितलाकाे उपचारका लागि लैजादै गर्दा बाटाेमा र अन्यकाे घटनास्थलमै मृत्यु भएकाे उहाँकाे भनाई छ ।

दुर्घटनामा परि १० जना घाइते भएका छन् । सानीभेरी गाउँपालिका ५ हाँसुबाट मुसिकाेट खलंगा तर्फ आइरहेकाे लु १ ज १७४७ नम्बरकाे जिप टुरीधारा माेसेखाेलामा दुर्घटना भएकाे हाे । जिप सडकबाट करिब ५ सय मिटर तल खसेकाे छ । उकालाेमा ब्रेक फेल भएर जिप सडकबाट खसेकाे जस्ताे देखिएकाे वडाध्यक्ष केसीले बताउनुभयाे । 


प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १०:३०
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्