कर्णाली प्रादेशिक क्रिकेट संघकाे प्रथम सभारण सभा एवं अधिवेशन सुरू
कर्णाली प्रादेशिक क्रिकेट संघकाे प्रथम साधारण सभा एवं अधिवेशन सुरू भएकाे छ । सुर्खेतकाे विरेन्द्रनगरमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पाेख्रेलले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभयाे । साधारण सभा तथा अधिवेशन नेतृत्व चयन गर्दै आजै सकिने छ ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० ०९:४३
प्रतिक्रिया दिनुहोस्