कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा 
                            
                            
                                                        
                                                    
                                                                        कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । नाग पञ्चमीको अवसरमा प्रदेश सरकारले आज प्रदेशभरमा सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै आज प्रदेशभरका सबै सरकारी तथा सार्वजनिक सङ्घसंस्थाहरूमा सार्वजनिक बिदा दिने मन्त्री परिषद्बाट वैशाख १७ गते निर्णय भएको र सोही अनुसार सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ ।

 
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०७:३९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                                                
                    


-1759842583.jpg)