उत्कृष्ट बलर हुदै ललितले जिते माेटरसाइकल
                            
                            
                                                        
                                                    
                                                                        नेपाल प्रिमियर लिग एनपिएलमा जनकरपुर बाेल्ट्सका ललित राजवंशीले माेटरसाइकल जितेका छन् ।
राजवंशी उत्कृष्ट बलर बन्दै बाइक पुरस्कार पाए । उनले प्रतियोगितामा १० खेलमा १७ विकेट लिए ।
सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा ललितसँगै सुदूरपश्चिमका स्कट कुगेलेइन पनि १७ विकेट लिए ।
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १७:४५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                    
                    
                    
                    
                    

-1759842583.jpg)