मृत फेला
मुसिकाेट १२ मा एक महिला मृत फेला

रुकुम पश्चिममा एक महिला मृत फेला परेकी छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १२ जमारुकी ४० बर्सिया ईश्वरी कामी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ईश्वरीकाे शव घर नजिकैको भीरमा फेला परेको प्रहरीको भनाई छ । ईश्वरी छोराको विवाहको निम्तो दिन गाउँ निस्किएको बताइएको छ । बाटोबाट खसेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१ १८:२२
प्रतिक्रिया दिनुहोस्