Kakhara सबैको खबर सम्पूर्ण खबर
सुशीलको अध्यक्षतामा वाइसीयल आठबिसकाेटकाे नयाँ नेतृत्व

वाइसीयल नेपाल रुकुम पश्चिम आठबिसकाेट नगरपालिकाकाे नयाँ नेतृत्व चयन गरिएको छ । बिहीबार भएको तेस्रो नगर सम्मेलनबाट सुशील विकको अध्यक्षतामा ३५ सदस्यीय नगर समिति सर्वसम्मत गठन गरिएको हो । 

जसको उपाध्यक्षमा नमु बुढा, केशव मल्ल र जीवन थापा, सचिवमा दीपक बिक, सह सचिवमा सचिन  बिक, विकास चन्द र दीपक यरी तथा कोषाध्यक्षमा भगवती  बिक चयन हुनुभएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  २२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update