 
                                                                        अखिल नेपाल खेलकुद महासंघ रुकुम पश्चिमको प्रथम सम्मेलन सम्पन्न भएकाे छ । आज मुसिकोट नगरपालिका पाँच सेरिगाउँमा रहेको सहिद स्मृति प्रतिष्ठानको सभा हलमा प्रथम जिल्ला सम्मेलन भएको हो । सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ। प्रकाश विकको अध्यक्षतामा २१ सदस्य नयाँ जिल्ला कार्यसमिति चयन गरिएको अखिल नेपाल खेलकुद महासङ्ग रुकुम पश्चिमले जनाएको छ।
जसको उपाध्यक्षमा नवीन ओली, सचिवमा करण केसी सहसचिव पोषण मल्ल, विकल्प ओली र कोषाध्यक्षमा कमल सुनार चयन हुनुभएको छ। आज एकैसाथ सहित स्मृति प्रतिष्ठानको सभा हल सेरिगाउँमा वाइसीएलको पाँचौँ जिल्ला सम्मेलन र अखिल नेपाल महासङ्घ रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्नुभएको थियो ।


 
                                                 
                                                 
                                                 
                                                 
                    -1761806698.jpeg) 
                     
                     
                     
                    

-1759842583.jpg)
 
                     
                     
                     
                     
                    