यार्सागुम्बा
                                                        
                        
                
                                
                                    यार्सागुम्बा टिप्न डोल्पा गएका रुकुम पूर्वका वालकको मृत्यु
                            
                            
                                                        
                                                    
                                                                        यार्सागुम्बा टिप्न डोल्पा गएका रुकुम पूर्वका एक विद्यार्थी को मृत्यु भएको छ। रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ९ मा रहेको आदर्श माध्यमिक विद्यालय खाराबाङ कक्षा ९ अध्ययनरत १७ वर्षीय अविराज विकको शनिवार मृत्यु भएको वडाध्यक्ष हर्कप्रसाद रोकाले जानकारी दिनुभयो ।
विकको लेक लागेर मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ । विक हजुरबुवासँग केही दिन अघि यार्सा टिप्न डोल्पा गएकाे बताइएकाे छ ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०७:५७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                                                
                    


-1759842583.jpg)