Kakhara सबैको खबर सम्पूर्ण खबर
अनेम संघ (क्रान्तिकारी) रुकुम पश्चिम–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा शुभद्रा

नेकपा माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिको प्रथम भेला सम्पन्न भएको छ ।

काठमाडौँमा भएको भेलाबाट शुभद्रा दाहालको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको छ । 

जसको उपाध्यक्षमा निर्मला केसी र संगीता शर्मा, सचिवमा नमुना बाँठा, सह सचिवमा गीता महत र कोषाध्यक्षमा पुर्णकला केसी चयन हुनुभएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update