Kakhara सबैको खबर सम्पूर्ण खबर
तरुण दल मुसिकोट १ को अध्यक्षमा मनिषराज 

तरुण दल रुकुम पश्चिम मुसिकोट १ को वडा सम्मेलन सम्पन्न भएको छ । मुसिकोट खलङ्गामा भएको सम्मेलनबाट मनिषराज खड्काको अध्यक्षतामा तरुण दलको नयाँ नेतृत्व चयन गरिएको छ । 

जसको उपाध्यक्षमा थोमस केसी र बुद्धिप्रकाश गौतम, सचिवमा प्रवीण बिसी, सह सचिवमा सुजन थापा र कोषाध्यक्षमा गीता खत्री चयन हुनुभएको छ । 

सदस्यहरूमा सुनिल बुढाथोकी, सरोज खड्का, तरुण ओली, कमल पुन, जेसन खड्का, वीरबहादुर खड्का, भागिराम खत्री, सुरेश केसी र सन्देश बोहरा रहनुभएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update