निर्वाचन विशेष
नेपाली कम्युनिस्ट पार्टीका गाेपाल शर्मा मनाेनयनका लागि मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा
नेपाली कम्युनिष्ट पार्टीका गाेपाल शर्मा उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुग्नुभएकाे छ । उहाँ तेस्राे नम्बरमा पुग्नुभएकाे हाे ।
स्वतन्त्र उम्मेदवारी दर्ता गराउन आउनुभएका प्रविण नेपाल कार्यालयमै हुनुहुन्छ । पहिलाे नम्बरमा राष्ट्रिय जनमाेर्चाका सत्यनारायण श्रेष्ठले मनाेनयन दर्ता गराइसक्नुभएकाे छ ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ १३:४७
प्रतिक्रिया दिनुहोस्




-1759842583.jpg)