निर्वाचन विशेष
रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माको उम्मेदवारी
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट गाेपाल शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दोस्रो नम्बरमा उम्मेदवार मनोनयन दर्ता गराउनुभएको हो ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ १४:३१
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)