निर्वाचन विशेष
रूकुम पश्चिममा एमालेका नन्दराम देवकाेटाकाे उम्मेदवारी
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी एमालेका तर्फबाट नन्दराम देवकाेटाले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । उहाँले मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर उम्मेदवारी मनाेनयन दर्ता गराउनुभएकाे हाे ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ १६:१५
प्रतिक्रिया दिनुहोस्




-1759842583.jpg)