निर्वाचन विशेष
रूकुम पश्चिममा रास्वपाबाट मानबहादुर शाहीकाे उम्मेदवारी
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रूकुम पश्चिममा रास्वपाबाट मानबहादुर शाहीकाे उम्मेदवारी परेकाे छ । रास्वपाका जिल्ला सभापति समेत रहनुभएका शाहीले उम्मेदजरवारी दर्ता गराउनुभएकाे हाे ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ १६:४५
प्रतिक्रिया दिनुहोस्




-1759842583.jpg)