आत्महत्यालाई रोक्न जीवनप्रति आशा जगाउनुपर्छः सांसद शर्मा
आइतबार, असोज २, २०७९

कालो झण्डाको कौतुहलतादेखि मन्त्री सम्मको यात्रा
सोमबार, जेठ ३, २०७८
साेमबार शर्माले कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको सपथ लिनुभएको छ । रुकुम पश्चिम प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका शर्मा पहिलो पटक मन्त्री बन्नुभएको छ । नेपाली कांग्रेसका खड्ग डाँगीलाई भारी मतान्तरमा हराउँदै उहाँ प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।