मुसीकोट र सानीभेरीमा मत गणना सुरु
                            
                            
                                                        
                                                     
                                                            रुकुम पश्चिमको मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको मत गणना सुरु भएको छ । रातिदेखि दुवै स्थानीय तहको मत गणना भइरहेको छ । मुसीकोटमा कांग्रेसका महेन्द्र केसीले लिड गरिरहनुभएको छ भने सानीभेरीमा विर्खबहादुर विष्टले लिड गरिरहनुभएको छ । चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका, बाँफिकोट र त्रिवेणी गाउँपालिका अहिले विहानबाट मत गणना सुरु हुने जनाइएको छ । मुसीकोट र सानीभेरीमा १ नम्बर वडाबाट मत गणना भइरहेको हो । 
 
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०६:५४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    -1761806698.jpeg) 
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                     
                    