Top Navigation
बुधबार, मंसिर १३, २०८० ०६:१२:३६
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
बुधबार, मंसिर १३, २०८० ०६:१२:३६
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #विचार
  • #डिग्रे
  • #लालबहादुर केसी
  • #शव फेला
  • #दुर्घटना
  • #खेलकुद
  • #बेल्टापु मेला
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • भूमेमा झण्डै ५० करोडको बजेट विनियाेजन (पूर्णपाठ सहित)
भूमेमा झण्डै ५० करोडको बजेट विनियाेजन (पूर्णपाठ सहित)
कखरा संवाददाता
कखरा संवाददाता बिहीबार, असार १०, २०७८
बजेट पेश गर्दै उपाध्यक्ष विष्ट ।

रुकुम पूर्वको भूमे गाउँ सभामा झण्डै ५० करोडको बजेट पेश भएको छ । उपाध्यक्ष मनकुमारी बुढा विष्टले विहीबारको गाउँ सभामा पेश गरेको आर्थिक बजेट वक्तव्यमा आर्थिक वर्ष २०७८/०७९ लागि ४९ करोड ९१ लाख ८ सय ८१ रुपैयाँ विनियोजन गरिएको छ । कुल विनियोजनमध्ये चालुतर्फ २९ करोड ५९ लाख ७५ हजार पाँच सय एक अर्थात ५९ दशमलव २५ प्रतिशत र  पूँजीगततर्फ  २० करोड ३४ लाख  छ हजार तीन सय असी अर्थात ४० दशमलव ७५ प्रतिशत बजेट विनियोजन गरिएको छ । 

आन्तरिक राजश्वबाट ६१ लाख ७८ हजार, राजस्व बाँडफाँडबाट ८ करोड २९ लाख ५२ हजार सात सय तीस तथा गत वर्षको अनुमानित मौज्दात २ करोड ५० लाख गरी आन्तरिक आयबाट जम्मा  ११ करोड ४१ लाख ३० हजार सात सय तीस अर्थात २२ दशमलव ८६ प्रतिशत आय व्यहोर्ने उल्लेख छ । यस्तै वित्तीय समानीकरण अनुदानबाट ११ करोड ९५ लाख ७० हजार अर्थात् २३ दशमलव ९५ प्रतिशत, सःशर्त अनुदानबाट २० करोड ४७ लाख ७० हजार अर्थात ४१ दशमलव ०२ प्रतिशत र स्थानीय जनसहभागिताबाट ५३ लाख ३७ हजार आठ सय अर्थात एक दशमलब ०७ प्रतिशत व्यहोरिने छ ।

अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँड तथा आन्तरिक आय परिचालन गर्दा पनि नपुग हुने रकम ८० लाख आन्तरिक ऋणबाट व्यहोर्ने गरी बजेट विनियोजन गरिएको छ ।     आर्थिक वर्ष २०७८÷०७९ का लागि गैरसरकारी संस्थाहरुको कार्यक्रम समेत ७ करोड ५ लाख ७८ हजार बराबरको वार्षिक कार्यक्रम सहित गाउँ सभामा बजेट प्रस्ताव प्राप्त भएको छ । उक्त बजेट रकम गाउँपालिकाको वार्षिक विकास कार्यक्रममा समावेश गरी प्रकाशन गर्ने गरी व्यवस्था मिलाइएको उक्त बक्तव्यमा उल्लेख छ ।  

  
 


प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १८:५०
#नीति तथा कार्यक्रम
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
डिग्रे मन्दिरको इतिहास र वर्तमान
डिग्रे मन्दिरको इतिहास र वर्तमान
सानीभेरी नदी किनारमा एक पुरुषकाे शव फेला 
सानीभेरी नदी किनारमा एक पुरुषकाे शव फेला 
बसको ठक्करबाट आठबीसकोटमा एक व्यक्तिको मृत्यु, २ जना घाइते, बसमाथि ताेडफाेड
बसको ठक्करबाट आठबीसकोटमा एक व्यक्तिको मृत्यु, २ जना घाइते, बसमाथि ताेडफाेड
बेल्टापु मेलाकाे अवसरमा आयाेजित विविध खेलकुद सम्पन्न
बेल्टापु मेलाकाे अवसरमा आयाेजित विविध खेलकुद सम्पन्न
सकियो डिग्रे मेला, फाेटाे र भिडिओमा  हेर्नुहाेस मेला
सकियो डिग्रे मेला, फाेटाे र भिडिओमा हेर्नुहाेस मेला
डिग्रे मेलामा एक आपसमा लट्ठी जुधाएर किन नाचिन्छ (भिडिओ सहित)
डिग्रे मेलामा एक आपसमा लट्ठी जुधाएर किन नाचिन्छ (भिडिओ सहित)
तीन हजार स्वयंसेवककाे नेतृत्व गर्दै जनार्दन अस्थायी आवास निर्माणमा (फाेटाे फिचर)
तीन हजार स्वयंसेवककाे नेतृत्व गर्दै जनार्दन अस्थायी आवास निर्माणमा (फाेटाे फिचर)
मातृ तथा शिशु स्वास्थ्यका लागि ७२ लाख खर्च 
मातृ तथा शिशु स्वास्थ्यका लागि ७२ लाख खर्च 
Badminton Badminton
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्