जसले स्थायी जागिर त्यागेर ‘जनयुद्ध’ रोजेका थिए
जसले स्थायी जागिर त्यागेर ‘जनयुद्ध’ रोजेका थिए २०५३ सालमा लोक सेवा पास गरेका उहाँले २०५५ साल फागुनमा उक्त जागिर छाड्नुभएको थियो । समाजमा भइरहेको थिचोमिचो सहन गर्न नसेपछि उहाँले जनयुद्धमा गएर जनताको मुक्तिका लागि लड्ने योजना बनाउनुभएको थियो ।
Weather Update