Top Navigation
शुक्रबार, असोज १२, २०८० ०७:४०:२४
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शुक्रबार, असोज १२, २०८० ०७:४०:२४
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #राजकुमार मगर
  • #दार्मा गाउँपालिका
  • #अवैध संरचना हटाउन निर्देशन
Search Here
समाज
  • Home
  • समाज
  • पशुचौपायाको उपचार 
पशुचौपायाको उपचार 
कखरा संवाददाता
कखरा संवाददाता शनिबार, कात्तिक १९, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
पशुपौपायालाई खोप दिइँदै । 

रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाको सहकार्यमा युएमएन रुकुम पूर्व कलस्टरको आर्थिक सहयोग र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमको प्राविधिक सहयोगमा पशुचौपायाको उपचार गरिएको छ । पुथाउत्तरगंगा–११ मा भेडा–बाख्राको औषधि उपचार गरिएको हो । 

मिक नेपाल रुकुम मार्फत सञ्चालित स्थानीय परम्परागत ज्ञानको स्तरउन्नतिको लागि रूपान्तरण परियोजना अन्तर्गतको कार्यक्रम मार्फत किसानका पशुचौपायाको औषधि उपचार गरिएको परियोजनाका फिल्ड सुपरभाइजर श्रीकुमार बिएमले कखरालाई जानकारी दिनुभयो । कात्तिक १५ र १६ गते गरी दुई दिनमा पुथाउत्तरगंगा– ११ का १० घरपरिवारका  भेडा–बाख्रा पालक कृषकको करिब ६ सय १४ वटा भेडा–बाख्राको औषधि उपचार गरिएको बिएमले बताउनुभयो । 

विशेष गरी भेडा–बाख्रामा लाग्ने रोग लुतो, टाउको सुनिने, जुका, पखला लाग्ने, निमोनिया जस्ता रोग न्यूनिकरणका लागि केहीलाई प्रतिरोधात्मक क्षमता बृद्धिका लागि खोप र कुनैलाई  औषधि खुवाउनुका साथै औषधि वितरण गरिएको छ । 
समयमै कृषकले ध्यान नदिदा विभिन्न प्रकारका रोग संक्रमणका कारणले हरेक वर्ष भेडा–बाख्रा मृत्यु हुने समस्या रहेको छ । समस्या पहिचान गरी उपचार र चेकजाँच सहितको औषधि प्रदान गर्दा कृषकले खुसी व्यक्त गरेका छन् । 

 


प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १९:४८
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्