Top Navigation
बिहीबार, असोज ११, २०८० ०८:५८:५३
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
बिहीबार, असोज ११, २०८० ०८:५८:५३
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
Search Here
वडा
  • Home
  • वडा
  • सिस्ने ८ का जेष्ठ नागरिकलाई अल्लाेकाे बर्की वितरण
सिस्ने ८ का जेष्ठ नागरिकलाई अल्लाेकाे बर्की वितरण
बलबहादुर खत्री
बलबहादुर खत्री बुधबार, माघ ११, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । आज वडा कार्यालय धपेमा एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । वडाका ९२ जना जेष्ठ नागरिक मध्य ७२ जनालाई सम्मान स्वरुप अल्लोबाट उत्पादित बर्की  वितरण गरिएको छ । बाँकी २० जनालाई आउँदो दिनमा वितरण गरिने वडाले जनाएको छ ।


वडाको वार्षिक कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष गोपाल पुनले कखरालाई जानकारी दिनुभयो । वडाको एक लाख रकमबाट बर्की खरिद गरिएको अध्यक्ष पुनले बताउनुभयो ।


वडा अध्यक्ष पुनको अध्यक्षता रहेको कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेक्मी, उपाध्यक्ष गोपाल रेउले, जिल्ला समन्वय समिति सदस्य विन्दु रावल, पत्रकार लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव खड्गबहादुर पुनले गर्नु भएको थियो ।


प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १७:३७
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलाले बगाउँदा १ जना बेपत्ता 
पुमा खोलाले बगाउँदा १ जना बेपत्ता 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्