Kakhara सबैको खबर सम्पूर्ण खबर
`हलहले´मा पानी
`हलहले´मा पानी आर्थिक वर्ष २०७६/०७७ मा उक्त योजना कार्यान्वयनमा गएको थियो । त्यस अघि ४ घण्टाको पैदल यात्रा गरी खोलाको पानी उकालोमा बोकेर सर्वसाधारणले जिविका चलाउँदै आएका थिए । मानिसले पिउने, गाईवस्तुलाई पियाउने र सागसब्जि तथा फलफूलका विरुवामा समेत सिचाई गर्नका लागि पानी बोक्नुपर्ने बाध्यता हलहलेबासीमा थियो ।
पाँच स्थानीय तहमा विद्यालय खुले, हजारौं विद्यार्थी विद्यालयमा
पाँच स्थानीय तहमा विद्यालय खुले, हजारौं विद्यार्थी विद्यालयमा कोरोना महामारीका कारण बन्द भएका जिल्लाका अधिकांश विद्यालयहरु खुलेका छन् । कोरोनाको जोखिम अहिले नै कम हुने नदेखिएको र शैक्षिक सत्र घर्किदै गएपछि जिल्लाका स्थानीय तहहरुले विद्यालयहरु खोलेका हुन् । ६ मध्य ५ स्थानीय तहमा विद्यालयहरु खुलिसकेका छन् । विद्यालय खुलेपछि हजाराैं विद्यार्थीहरू विद्यालय पुगेका छन् ।
राहतले दसैं टर्यो
राहतले दसैं टर्यो मुसीकोट १२ की दैसरा कामिको परिवारले पनि यो वर्ष दसैंमा खाद्यान्न अभाव झेल्नु परेन । आम्दानिको स्रोत केहि नभएको विपन्न ६ जनाको परिवारका लागि नगरपालिकाले उपलब्ध गराएको राहत दसैं टार्ने सेतु नै बन्यो ।
दैलोमै धारा
दैलोमै धारा रूकुम पश्चिमकाे त्रिवेणि गाउँपालिका- २, का २ टाेल र मुसीकाेट नगरपालिका ११ काे एउटा टाेल गरी ३ टाेलका कुल ७१ घरमा धारा जडान गरीएकाे छ । त्यस्तै घर एक धाराकाे अवधारणा अनुसार मुसीकाेट- १, का तीन टाेलका डेढसय परीवारलाइ खानेपानीकाे सिधा पुहुँचमा पुर्याइएकाे छ ।
रतीको घरमा दश वर्षपछिको खुसी
रतीको घरमा दश वर्षपछिको खुसी
९४०३ वटा स्वाव जाँच्दा १७० जना पोजेटिभ
९४०३ वटा स्वाव जाँच्दा १७० जना पोजेटिभ
कार्यपालिका सदस्य सहित ३ जनामा कोरोना संक्रमण, ४ वडा सिल
कार्यपालिका सदस्य सहित ३ जनामा कोरोना संक्रमण, ४ वडा सिल
‘सिस्ने राउण्ड’को अन्वेषण सकियो
‘सिस्ने राउण्ड’को अन्वेषण सकियो तीन पटकमा गरी ५८ दिनमा खत्री नेतृत्वको टोली सिस्ने राउण्ड पूरा गरेको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, र रुकुम पूर्वको सिस्ने गाउँपालिका समेटिने गरी सिस्ने राउण्ड तयार भएको छ । अब कोही पनि पैदल यात्री रुकुम पश्चिमका अग्ला पहाड हुँदै सिस्ने हिमालको फेरो लगाउन सक्नेछन् ।
रुकुम पश्चिममा एक कोरोना संक्रमितको मृत्यु
रुकुम पश्चिममा एक कोरोना संक्रमितको मृत्यु
दसैंमा पनि शिल
दसैंमा पनि शिल
यस्तो छ, नेकपाको जिल्ला तथा पालिकाको फर्मेशन
यस्तो छ, नेकपाको जिल्ला तथा पालिकाको फर्मेशन पछिल्लो पटक रुकुम पश्चिममा भने पार्टी एकता र सपथ ग्रहण धमाधम भइरहेका छन् । पार्टीका भातृ तथा भगिनी संगठनमध्य हाल मुख्य ४ संगठनको एकता प्रक्रिया टुंगिएको छ । पार्टी, राष्ट्रिय युवा संघ, अनेरास्ववियु, आदीवासी जनजाती मगर संघ र अखिल नेपाल किसान महासंघले जिल्ला तथा स्थानीय तहसम्मको एकता टुंग्याएका छन् ।...
Weather Update