यसरी गर्न सकिन्छ काँडा दहको प्रवर्द्धन
मंगलबार, मंसिर १८, २०८१

चुनाव र स्थानीय तहका कार्यभार
आइतबार, मंसिर ९, २०८१
एउटा क्रान्तिकारी पार्टी र योद्धाका लागि क्रान्तिकारी राजनीतिक जागरण निर्माण गर्ने, जनताका मुद्दा स्थापित गर्ने, जनताले आफ्नो वर्ग र समुदायका पक्षमा रहेको राजनीतिक कार्यदिशा, पार्टी र उम्मेदवारलाई निर्धक्क छनोट गर्ने सार्वभौम राजनीतिक अधिकारलाई चुनावी अभियानसँग जोड्नुपर्छ ।

योगेश दाइलाई अर्को सन्देश
बिहीबार, भदौ १३, २०८१
हजारौँ आमाहरूको काख रित्तिएर, हजारौँ बच्चाहरू टुहुरा भएर, हजारौँ दिदीहरू बिधुवा भएर, हजारौँ योद्धाहरू घाइते भएर, हजारौँ दिदी बहिनीहरूको अस्मिता लुटिएर खासमा रगतसँग साटेर प्राप्त भएको कुर्सीमा विराजमान भएर सङ्ख्याको आडमा नाना भाँती बोलेर शान्ति भड्काउने चेष्टा सहित उत्तेजित भाषण बन्द गर्ने होइन त ?