मुसीकोट १० मा माओवादीको चुनावी भेटघाट जारी  
                            
                            
                                                        
                                                    
                                                                        रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १० मा नेकपा माओवादी केन्द्रले चुनावी भेटघाट तथा घरदैलो कार्यक्रमलाई जारी राखेको छ । माओवादी केन्द्रले वडाको डेलडाँडाबाट चुनावी प्रचार सुरु गरेको हो । वडा अध्यक्षका उम्मेदवार धनबहादुर खड्का लगायत अन्य सदस्यहरु, नेकपा माओबादी केन्द्रका कर्णाली प्रदेश समिति सदस्य श्रीकुमार कठायत लगायत स्थानीय नेता कार्यकर्ताहरुको सभागिता रहेको छ ।
 
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  ११:२१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                    
                    
                    
                    
                    


-1759842583.jpg)