Top Navigation
शनिबार, असार १८, २०७९ ०२:५०:५९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, असार १८, २०७९ ०२:५०:५९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
musikot musikot
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #विचार
  • #व्लग
  • #लक्ष्मण घर्ति मगर
  • #सुत्केरी भत्ता
  • #वडाध्यक्षकाे व्यक्तिगत लगानी
  • #पारिश्रमिक माग
  • #पत्रकार आन्दोलित
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • विष्टद्धारा पदभार ग्रहण
विष्टद्धारा पदभार ग्रहण
कखरा संवाददाता
कखरा संवाददाता बिहीबार, जेठ ५, २०७९
पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष विष्ट ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले पदभार ग्रहण गर्नुभएको छ । आज कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो । स्थानीय तहको दोस्रो निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि विष्टले पदभार ग्रहण गर्नुभएको हो । विष्टसितै उपाध्यक्ष कमला रोकाले पनि पदभार ग्रहण गर्नुभएको छ ।

निवर्तमाण अध्यक्ष नरबहादुर पुन, उपाध्यक्ष इन्दिरा ओली, प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी लगायतले उहाँलाई पदभार ग्रहण गराउनुभएको हो । त्यस अघि नव निर्वाचित अध्यक्ष विष्ट र उपाध्यक्ष रोकालाई गाउ“पालिकाले स्वागत गरेको थियो । निवर्तमाण पदाधिकारी र कर्मचारीले स्वागत गरेका थिए । एमाले, कांग्रेस गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विष्ट र रोका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । 
 


प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १३:५३
स्वास्थ्य सेवा कार्यालय स्वास्थ्य सेवा कार्यालय
भन्सार विभाग भन्सार विभाग
#सानीभेरी गाउँपालिका
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
आठबीसकोट नगरपालिकाका करार कर्मचारीको तलब २ हजार बढ्यो 
आठबीसकोट नगरपालिकाका करार कर्मचारीको तलब २ हजार बढ्यो  शुक्रबार, असार १०, २०७९
त्रिवेणीको आफ्नै पाठ्यक्रम 
त्रिवेणीको आफ्नै पाठ्यक्रम  बिहीबार, असार ९, २०७९
सिस्नेको नीति, कार्यक्रमः डाक्टर पढ्नेलाई ऋण र अनुदान (पूर्ण पाठ सहित) 
सिस्नेको नीति, कार्यक्रमः डाक्टर पढ्नेलाई ऋण र अनुदान (पूर्ण पाठ सहित)  बिहीबार, असार ९, २०७९
सानीभेरीमा गठित शैक्षिक सुधार कार्यदलले प्रतिवेदन बुझायो 
सानीभेरीमा गठित शैक्षिक सुधार कार्यदलले प्रतिवेदन बुझायो  बुधबार, असार ८, २०७९
जसले स्थायी जागिर त्यागेर ‘जनयुद्ध’ रोजेका थिए
जसले स्थायी जागिर त्यागेर ‘जनयुद्ध’ रोजेका थिए मंगलबार, असार ७, २०७९
छैटौं जिल्ला सभाको मार्गदर्शनः २ वर्षमा सबै वडामा विद्युत, ५ वर्षमा सबै वडामा बाह्रै महिना चल्ने सडक 
छैटौं जिल्ला सभाको मार्गदर्शनः २ वर्षमा सबै वडामा विद्युत, ५ वर्षमा सबै वडामा बाह्रै महिना चल्ने सडक  सोमबार, असार ६, २०७९
त्रिवेणीमा स्वास्थ्य सम्बन्धि २१ समस्या मध्ये ५ वटा समस्या प्राथमिकतामा परे
त्रिवेणीमा स्वास्थ्य सम्बन्धि २१ समस्या मध्ये ५ वटा समस्या प्राथमिकतामा परे शनिबार, असार ४, २०७९
मुसीकोट नगर कार्यपालिकामा विषयगत समिति गठन
मुसीकोट नगर कार्यपालिकामा विषयगत समिति गठन शनिबार, असार ४, २०७९
चाैरजहारीले स्वीकृत नभएका सूचना, विज्ञापन प्रकाशन/प्रशारणको भुक्तानी नदिने
चाैरजहारीले स्वीकृत नभएका सूचना, विज्ञापन प्रकाशन/प्रशारणको भुक्तानी नदिने बिहीबार, असार २, २०७९
लोकप्रिय
  • Week
  • Month
जब पाकिस्तानीले मलाई मन पराउँछु भने !
जब पाकिस्तानीले मलाई मन पराउँछु भने !
पहिलो घोषणा कार्यान्वयन गर्दै वडाध्यक्ष, घरमै पुगेर सुत्केरीलाई व्यक्तिगत खर्चबाट भत्ता बाँड्दै 
पहिलो घोषणा कार्यान्वयन गर्दै वडाध्यक्ष, घरमै पुगेर सुत्केरीलाई व्यक्तिगत खर्चबाट भत्ता बाँड्दै 
पारिश्रमिक माग गर्दै आज रेडियोमा धर्ना दिईदै 
पारिश्रमिक माग गर्दै आज रेडियोमा धर्ना दिईदै 
स्यार्पूका घर घरै होम स्टे 
स्यार्पूका घर घरै होम स्टे 
कर्म फ्लाइट्सद्धारा विद्यालयलाई पुस्तकालय, विद्यार्थीलाई छात्रवृत्ति
कर्म फ्लाइट्सद्धारा विद्यालयलाई पुस्तकालय, विद्यार्थीलाई छात्रवृत्ति
स्यार्पूका घर घरै होम स्टे 
स्यार्पूका घर घरै होम स्टे 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    • स्थानीय तहकाे बजेट २०७८
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2022 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्