Kakhara सबैको खबर सम्पूर्ण खबर
समृद्ध सानीभेरी बनाउने योजना माओवादीसित छः केदार
समृद्ध सानीभेरी बनाउने योजना माओवादीसित छः केदार झण्डै ५ वर्ष सानीभेरी गाउँपालिका ३, को वडाध्यक्ष भएर कार्य सम्पादन गर्नुभएका, वडाको नेतृत्व गर्नुभएको विष्टको राजनीतिक यात्रा लामो छ । सानै उमेरदेखि राजनीतिमा लागेका विष्टले नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा दश वर्ष बढी काम गर्नुभएको हो । २०५१ सालमा अखिल क्रान्तिकारीको संगठित सदस्यबाट राजनीति थाल्नुभएको थियो ।
मेयर पदका ‘कान्छा’ उम्मेदवार रवि
मेयर पदका ‘कान्छा’ उम्मेदवार रवि नेकपा माओवादी केन्द्रले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट केसीलाई नै नगरप्रमुखको उम्मेदवार बनाएको छ । २०४६ सालको फागुन ४ गते जन्मिएका केसी सम्भव त कर्णाली प्रदेशमा नगर प्रमुखको उम्मेदवारमा सबभन्दा कान्छा हुनुहुन्छ ।
विदेशबाट फर्किएर बंगुर पालनमा रमेका नन्दकिशोर (भिडिओ सहित)
विदेशबाट फर्किएर बंगुर पालनमा रमेका नन्दकिशोर (भिडिओ सहित) वर्षेनी ५ देखि ७ लाखसम्म आम्दानी भइरहेको कठायतले बताउनुभयो । घर परिवार धान्ने मुख्य स्रोत नै यही फर्म रहेको उहाँले बताउनुभयो ।
कृषिमा व्यवशायिक बन्न संघर्षरत खड्का 
कृषिमा व्यवशायिक बन्न संघर्षरत खड्का  ‘अनुदानले किसानलाई बिगार्ने काम गरेको छ, यदी व्यवशायिक कृषि प्रणालीमा जाने हो भने अनुदानलाई पूर्ण रुपमा रोकेर सहुलियतपूर्ण ऋणमा जानुपर्छ, उहाँ भन्नुहुन्छ ।’ 
मैले चिनेका शिवकुमार शर्मा
मैले चिनेका शिवकुमार शर्मा
Weather Update