जसले संक्रमित हुँदा पनि काम छाडेनन् ......
शुक्रबार, असार ११, २०७८

वातावरणमैत्री विकासमा ध्यान दिने कि ?
आइतबार, जेठ २३, २०७८
हाम्रो वरपर जैविक तथा अजैविक वस्तुहरू छन् । ती जैविक तथा अजैविक वस्तुको सामुहिक स्वरुप वातावरण हो । ती वस्तुहरूको अन्तरसम्बन्धलाई नै वातावरणको रूपमा लिइन्छ । पृथ्वीमा रहेका सजीव र निर्जीव वस्तुस्तको सन्तुलित अन्तरसम्बन्ध वातावरणीय पक्ष हो । यही कारणले पृथ्वीमा जीवको अस्तित्व सम्भव छ ।

सगरमाथा चढ्ने तन्नेरी सपना पुरा, रुकुम पश्चिमका युवराजको नाममा बन्यो रेकर्ड
शुक्रबार, जेठ २१, २०७८
सफलताको न कुनै सिमा हुन्छ । न कुनै दायरा । सफलताले न वर्ग, जात, समुदाय वा क्षेत्रलाई हेर्छ । सफलता त उसले मात्र प्राप्त गर्छ जसले कठोर संघर्ष गर्छ । दृढ इच्छा शक्तिका साथ जो अघि बढ्छ । जसले आफ्नो गोलमा लगातार फोकस गर्छ । यसलाई सावित गरेका छन् रुकुम...

सँधै निर्विरोध
रुकुम पश्चिम, शनिबार, मंसिर ६, २०७७
देवी ओलीले गत असार २८ गते कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिको सभापतिको सपथ ग्रहण गर्नुभयो । उहाँका विरुद्ध अरु कसैको उम्मेदवारी नपरेपछि सभापतिमा निर्विरोध निर्वाचित भएर सपथ ग्रहण गर्नुभयो । उहाँ निर्विरोध भएको यो पहिलो पटक होइन । उहाँको जीवनमा भएका हरेक निर्वाचनमा निर्विरोध हुनुहुन्छ ।