Top Navigation
बुधबार, साउन २५, २०७९ ०४:१४:१५
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
बुधबार, साउन २५, २०७९ ०४:१४:१५
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मृत्यु
  • #अरिंगालकाे टाेकाइ
  • #वडा विशेष
  • #बाँफिकाेट २
  • #प्रकाश खत्री
  • #नि:शुल्क दुध
  • #सम्बन्ध विच्छेद
Search Here
मनाेरन्जन
  • Home
  • मनाेरन्जन
  • ‘तिम्रो के हाल छ’ दर्शकले रुचाउँदै (भिडिओ सहित)
‘तिम्रो के हाल छ’ दर्शकले रुचाउँदै (भिडिओ सहित) गीतको भिडियो अहिलेसम्म यूट्युबको ट्रेण्डिङको ३४ नम्बरमा छ ।
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, पुस ९, २०७८

तिम्रो के हाल छ नामको गीत सार्वजनिक भएको छ । अमित बाबु रोकाय र बिष्णु माझिको स्वरमा तिम्रो के हाल छ नामको गीत सार्वजनिक भएको हो । गीतमा अमित बाबु रोकायले लय भरेका छन् भने शब्द जगत बस्नेतले उनेका हुन् । गीत र यसको भिडिओलाई दर्शकले रुचाएका पनि छन् । अमित बाबु रोकायको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यो गीतलाई यो समाचार तयार पर्दासम्म १ लाख ३९ हजार पटक भन्दा धेरै हेरिएको छ ।

६ हजार दर्शकले लाइक समेत गरेका छन् । त्यस्तै गीतका बारेमा दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । यो गीतको भिडियो अहिलेसम्म यूट्युबको ट्रेण्डिङको ३४ नम्बरमा छ । वियोगान्त प्रेम कथालाई गीतमा दर्शाइएको छ । मोडल तथा गायक पुष्कल शर्मा र रन्जिता गुरुङ लगायतको जीवन्त अभिनयले गीतमा थप रस थप्ने काम गरेको छ । यस गीतको भिडिओलाई सृजन बरालको निर्देशन गर्नुभएको हो । अमृत चापागाईंले गीतको सम्पादन गर्नुभएको छ । 
 


प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  ०९:१६
Bijayswori Bijayswori
स्वास्थ्य सेवा कार्यालय स्वास्थ्य सेवा कार्यालय
प्रतिक्रिया दिनुहोस्
थप मनाेरन्जन
मृदुलको सिंगारु गीत ‘ढिके नुन’ (भिडिओ सहित)
मृदुलको सिंगारु गीत ‘ढिके नुन’ (भिडिओ सहित) बुधबार, पुस २१, २०७८
चौरजहारीमा छायांकन भएको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
चौरजहारीमा छायांकन भएको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित) बुधबार, पुस १४, २०७८
विजय चन्द दर्पनको राजा रानी (भिडियो सहित)
विजय चन्द दर्पनको राजा रानी (भिडियो सहित) शुक्रबार, मंसिर १०, २०७८
त्रिवेणी दर्पन स्मारिका लोकार्पन 
त्रिवेणी दर्पन स्मारिका लोकार्पन  शनिबार, असोज ९, २०७८
वास्तविकतामा आधारीत गीत साइला जी (भिडियो सहित)
वास्तविकतामा आधारीत गीत साइला जी (भिडियो सहित) बुधबार, असार २, २०७८
मौलिकाता झल्काउने ‘सुन मैना’
मौलिकाता झल्काउने ‘सुन मैना’ शुक्रबार, जेठ २१, २०७८
फ्लोर क्रस गरेको चौका दाउ 
फ्लोर क्रस गरेको चौका दाउ  शनिबार, वैशाख ४, २०७८
चौरजहारी साँस्कृतिक महोत्सव स्थगित 
चौरजहारी साँस्कृतिक महोत्सव स्थगित  शुक्रबार, वैशाख ३, २०७८
चौरजहारी महोत्सवमा पल शाह देखि सचिन परियारको प्रस्तुति रहने
चौरजहारी महोत्सवमा पल शाह देखि सचिन परियारको प्रस्तुति रहने आइतबार, चैत २२, २०७७
लोकप्रिय
  • Week
  • Month
अरिंगालको टोकाईबाट सुनारकाे मृत्यु 
अरिंगालको टोकाईबाट सुनारकाे मृत्यु 
सानीभेरीका एक युवा मुम्बईमा मृत भेटिए
सानीभेरीका एक युवा मुम्बईमा मृत भेटिए
कार्यपालिकाका विश्वासी ‘कान्छा’ वडाध्यक्ष
कार्यपालिकाका विश्वासी ‘कान्छा’ वडाध्यक्ष
मुसीकोट ६ का बालबालिकालाई प्रत्येक दिन विद्यालयमै  नि:शुल्क दुध
मुसीकोट ६ का बालबालिकालाई प्रत्येक दिन विद्यालयमै नि:शुल्क दुध
रूकुम पश्चिममा विकराल बन्दै सम्बन्ध विच्छेद, १ वर्षमा झण्डै २ सय मुद्दा दर्ता  
रूकुम पश्चिममा विकराल बन्दै सम्बन्ध विच्छेद, १ वर्षमा झण्डै २ सय मुद्दा दर्ता  
रुकुम पूर्वमा लटरम्म स्याउ (फोटो फिचर) 
रुकुम पूर्वमा लटरम्म स्याउ (फोटो फिचर) 
स्थानीय तहकाे निर्वाचन पछि रुकुम पश्चिममा १३ सय २२ जना मतदाता थपिए 
स्थानीय तहकाे निर्वाचन पछि रुकुम पश्चिममा १३ सय २२ जना मतदाता थपिए 
रुकुम पश्चिममा कोभिड संक्रमण बढेपछि संक्रियता बढाईदै 
रुकुम पश्चिममा कोभिड संक्रमण बढेपछि संक्रियता बढाईदै 
पुथाउत्तरगंगा गाउँपालिकाले भर्ना गर्यो ४५ जना कर्मचारी र बाल शिक्षा सहयाेगी कार्यकर्ता
पुथाउत्तरगंगा गाउँपालिकाले भर्ना गर्यो ४५ जना कर्मचारी र बाल शिक्षा सहयाेगी कार्यकर्ता
भल पसेन, कमलदह भरिएन
भल पसेन, कमलदह भरिएन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    • स्थानीय तहकाे बजेट २०७८
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2022 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्