Top Navigation
शनिबार, माघ २१, २०७९ १०:५१:२६
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ १०:५१:२७
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • Home
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
कखरा संवाददाता
कखरा संवाददाता शनिबार, मंसिर २४, २०७९
माया बेकरी माया बेकरी
प्रतिनिधि सभा सदस्य चन्द्रबहादुर बिक बायाँ र कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्ल दायाँ ।
मुसिकाेट नगरपालिका

नेकपा एमालेबाट रूकुम पश्चिमका दुई जना समानुपातिक सांसदका लागि छनाैट भएका छन् । प्रतिनिधि सभा सदस्यमा जिल्लाकाे चाैरजहारीका चन्द्रबहादुर बिकलाई पार्टीले छनाैट गरेकाे छ । उहाँ पार्टी केन्द्रीय सदस्यपनि हुनुहुन्छ । नेकपा माओवादी केन्द्रकाे पृष्ठभूमि भएका बिक नेकपा विघटन भएपछि एमालेमै रहनुभएकाे थियाे ।

त्यस्तै एमालेले कर्णाली प्रदेश सभामा रूकुम पश्चिमकि तुलसा मल्ललाई समानुपातिक सांसद बनाएकाे छ । मल्ल खस आर्य महिला तर्फ दुई नम्बरमा रहनु भएकाे थियाे । उहाँ अखिल नेपाल महिला संघ रूकुम पश्चिमकाे अध्यक्ष पनि हुनुहुन्छ । प्रत्यक्ष तर्फ जित हासिल गर्न नसकेपनि नेकपा एमालेले जिल्लाबाट २ समानुपातिक सांसद पाएकाे छ । 


प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १८:२९
चाैरजहारी चाैरजहारी
#समानुपातिक सांसद
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मौराखारा गुरिल्ला म्याराथनको प्रथम पुरस्कार १ लाख 
मौराखारा गुरिल्ला म्याराथनको प्रथम पुरस्कार १ लाख 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
रुकुम पश्चिममा डिएसपी नमराज र रुकुम पूर्वमा अञ्जना
रुकुम पश्चिममा डिएसपी नमराज र रुकुम पूर्वमा अञ्जना
सिस्नेको चौंथो राष्ट्रपति रनिङ शिल्ड फागुन ९ देखि 
सिस्नेको चौंथो राष्ट्रपति रनिङ शिल्ड फागुन ९ देखि 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्