Top Navigation
मंगलबार, चैत ७, २०७९ १२:३२:२९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ १२:३२:२९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
मनाेरन्जन
  • Home
  • मनाेरन्जन
  • रुकुम पश्चिमका बलराम हिमालय लोक स्टारको टप १६ मा प्रवेश
रुकुम पश्चिमका बलराम हिमालय लोक स्टारको टप १६ मा प्रवेश
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, फागुन २४, २०७९

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ गरायलाका बलराम विश्वकर्मा हिमालय लोक स्टारको अन्तिम १६ अर्थात भोटिङ राउण्डमा प्रवेश गर्नुभएको छ । डिजिटल अडिसन हुँदै विभिन्न राउण्डहरु पार गर्दै विश्वकर्मा टप १६ मा प्रवेश गर्नुभएको हो ।

अहिलेसम्म निर्णायकको मुल्यांकनका आधारमा अघि बढिरहेका विश्वकर्माको लोक स्टारको यात्रा अव भोटिङमा निर्भर रहने छ । मंगलबार देखि भोटिङ राउण्ड सुरु भएको हो । जसमा १६ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । अव दर्शकले आफूलाई मनपर्ने कलाकारलार्ई भोट गर्दै जिताउन सक्नेछन् । 

यस साताको एपिसोडमा विदेशमा बसोबास गर्ने नेपालीको दुःख पीडालाई लिएर प्रतिस्पर्धीले प्रस्तुति राखिरहेका छन् । विश्वकर्माले आफुलाई भोट दिएर अगाडी बढाउन अनुरोध गर्नुभएको छ । अन्तिम १६ मा उहाँले मंगलबार प्रस्तुति राखिसक्नु भएको छ । अव आफ्नो लोक स्टारको आगामी यात्रा दर्शकको भोटमा निर्भर रहेको भन्दै उहाँले भोट गरेर सहयोग गर्न सबैसामु अनुरोध गर्नुभएको छ । 

334973786_521361450167434_7512139558253121259_n1678258668.jpg

उहाँलाई भोट गर्नका लागि आइएमई पे मोबाइल एप आवश्यक पर्छ । उहाँको भोटिङ कोड ०१ रहेको छ । मोबाइलको प्ले स्टोरमा गएर आइएमई पे एप डाउनलोड गरी त्यसबाट भोट गर्न सकिने बताइएको छ ।

महाेत्सव


प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १२:३८
#बलाराम विश्वकर्मा #लाेक स्टार
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्