विचारमा फरक किन पर्छ ?
सोमबार, जेठ १२, २०८२

चित्रीपाटनः विचित्र देशाटन (भाग-२)
मंगलबार, वैशाख ११, २०८१
जाबो १३/१४ किलोमिटरको यात्राको लागि ७ हजार तिर्न हामी सक्षम थिएनौँ । हामी वाल्ल परेर एकअर्कालाई सजल नेत्रले हेर्दै गाडीबाट ओर्लिन बाध्य भयौँ । हाम्रो गाडीको यात्रा यहीँ टुङ्गिन पुगेको थियो ।