Kakhara सबैको खबर सम्पूर्ण खबर
कमाण्डरको ‘कमाण्ड’मा भूमे
कमाण्डरको ‘कमाण्ड’मा भूमे
समृद्ध सानीभेरी बनाउने योजना माओवादीसित छः केदार
समृद्ध सानीभेरी बनाउने योजना माओवादीसित छः केदार झण्डै ५ वर्ष सानीभेरी गाउँपालिका ३, को वडाध्यक्ष भएर कार्य सम्पादन गर्नुभएका, वडाको नेतृत्व गर्नुभएको विष्टको राजनीतिक यात्रा लामो छ । सानै उमेरदेखि राजनीतिमा लागेका विष्टले नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा दश वर्ष बढी काम गर्नुभएको हो । २०५१ सालमा अखिल क्रान्तिकारीको संगठित सदस्यबाट राजनीति थाल्नुभएको थियो ।
मेयर पदका ‘कान्छा’ उम्मेदवार रवि
मेयर पदका ‘कान्छा’ उम्मेदवार रवि नेकपा माओवादी केन्द्रले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट केसीलाई नै नगरप्रमुखको उम्मेदवार बनाएको छ । २०४६ सालको फागुन ४ गते जन्मिएका केसी सम्भव त कर्णाली प्रदेशमा नगर प्रमुखको उम्मेदवारमा सबभन्दा कान्छा हुनुहुन्छ ।
विदेशबाट फर्किएर बंगुर पालनमा रमेका नन्दकिशोर (भिडिओ सहित)
विदेशबाट फर्किएर बंगुर पालनमा रमेका नन्दकिशोर (भिडिओ सहित) वर्षेनी ५ देखि ७ लाखसम्म आम्दानी भइरहेको कठायतले बताउनुभयो । घर परिवार धान्ने मुख्य स्रोत नै यही फर्म रहेको उहाँले बताउनुभयो ।
Weather Update